Matthew 12:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि के तिमीहरूले व्यवस्थामा पढेका छैनौ कि मन्दिरमा पूजाहारीले विश्रामको दिनमा सधैँ काम गर्छन्। यसरी तिनीहरूले विश्राम दिनको नियमलाई भङ्ग गर्छन्! तैपनि तिनीहरू दोषी मानिंदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अथवा के व्यवस्थामा पढ़ेका छैनौ, कसरी शबाथमा पूजाहारीहरूले मन्दिरमा शबाथलाई अपवित्र तुल्याउँछन्, र पनि निर्दोषी ठहरिन्छन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अथवा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ? शब्बाथमा मन्दिरभित्र भएका पुजारीहरूले त्यस दिनलाई अपवित्र तुल्याउँछन्, तैपनि निर्दोष नै रहन्छन्?
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन।
Nepali Tamang 2011
ओच्छे एनीगदेसे परमेश्वरसे मोशादा पिन्बा ठिम पढब लबा आरे? ब्लप्बा न्हबा धिनकुनुएनोन परमेश्वरला मन्दिररी पूजा लबा म्हिगदेसे गे लमुला, तसैनोन थेनीगदेसे पाप लबा मुला भिसी आम्हन्मुला।