Matthew 12:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने स्वर्गमा हुनुहुने मेरा पिताको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, उही नै मेरो भाइ, बहिनी र आमा हुन्।”
Nepali ERV (पवित्र बाइबल)
जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
Nepali Tamang 2011
तिग्दा भिसम जुन म्हि स्वर्गरी धन्छ्याबा ङाला आबासे म्हन्बा अन्छार भ्रला थेनोन ङाला आमा, ङाला आङा ओच्छे ङाला आले हिन्ना।”