Matthew 12:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्छु, मन्दिरभन्दा पनि ठूलो यहाँ कोही छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् कोही यहाँ छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् यहाँ कोही एक जना हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा ठूलो’ केही छ।
Nepali Tamang 2011
तर एनीगदेसे ङाला ताम ङ्यान्गो, परमेश्वरला मन्दिर भन्दा घ्रेन चुरी स्य्हान्दो खालै मुला।