Matthew 12:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘म पशु बलि होइन, तिमीहरूले दया गरेको पो चाहन्‍छु’ भनेर परमेश्‍वरले भन्‍नुभएको कुरा बुझेका भएदेखि तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ‘म बलिदान होइन, दया चाहन्‍छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’ भन्‍ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ।
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया जाहन्छु।’ वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ।
Nepali Tamang 2011
थेतबासेलमा ‘ङाइ म्‍हाइबा चा बलिदान आहिन, तर एनीगदेसे स्‍य्‍हान्‍दोदा लबा दया हिन्‍ना’ भिसी बचनरी भ्रिबा ताम घोबा हिन्‍सम एनीगदेसे तिगै दोष आरेबा म्‍हिदा दोष आलसेला मुबा।