Matthew 12:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट येशू तिनीहरूको सभाघरमा जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँबाट निस्‍केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस ठाउँदेखि अगि बढ्दै उहाँ तिनीहरूका सभाघरमा जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू त्यहाँबाट हिंडनु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो।
Nepali Tamang 2011
थेग्‍याम येशू यहूदीगदे ह्रुप तबा दिमरी फेप्‍जी।