Matthew 13:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूले येशूकहाँ आएर सोधे, “किन तपाईं मानिसहरूलाई शिक्षा दिनुहुँदा दृष्‍टान्‍तको रूपमा सिकाउनुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्‍टान्‍तहरूमा बोल्‍नुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरू आए र येशूलाई सोधे, ‘तपाईंले उपदेश गर्न दिनुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”
Nepali Tamang 2011
जमाहेन्‍से चेलागदेसे येशूदा “ह्राङसे थेनीगदेदा तिग्‍दा उखानग्‍यामसे जे लोप्‍बा?” भिसी ङ्‌योइमा,