Matthew 13:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर, परमेश्‍वरको राज्‍यको भित्री भेद तिमीहरूलाई जान्‍न दिइएको छ, तर तिनीहरूलाई चाहिँ जान्‍न दिइएको छैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्‍वर्ग-राज्‍यका रहस्‍यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई प्रकट गरिएको छैन।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, ‘स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी जोहाब पिन्‍जी, “म्‍हिसे था आयाङ्‍बा स्‍वर्गला य्‍हुल्‍साला ताम ङाइ एनीगदेदा घोखम्‍बा ज्ञान बुद्धि पिन्‍बा मुला। तर थेनीगदेदा चु ज्ञान बुद्धि पिन्‍बा आरे।