Matthew 13:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने जोसँग छ, त्‍यसलाई अझै दिइन्‍छ र ऊसँग झन् प्रशस्‍त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जससँग छ, त्‍यसलाई दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन, त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोसित छ, त्यसलाई अरू दिइनेछ, र त्योसित प्रशस्त हुनेछ; तर जोसित छैन, त्योसित भएको पनि खोसिनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम जुन म्‍हिसे ङाइ लोप्‍बा तामदा सेम लसी ङ्‌यान्‍ना, थेदा ङाइ अझन घोना लला। तर ङाइ लोप्‍बा ताम आङ्‌यान्‍बादा चा थेसे जुन घोबा मुला थे तामएनोन म्‍हाना लला।