Matthew 13:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूसँग चाहिँ यशैया अगमवक्ताले भनेको यो कुरा ठ्याक्कै मिल्न आउँछ— तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, देख्न त देख्छौ तर थाहा पाउँदैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ, हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: “ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो। ‘तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौं। तिमीहरू हेर्न त हेर्छौ तर कहिले देख्दैनौ।
Nepali Tamang 2011
“परमेश्वरसे यशैया अगमवक्ताग्याम सुङ्बा ताम चुह्रङ् लसी पूरा तबा मुला, ‘थेनीगदेसे ङ्यान्बाम ङ्यान्मुला तर खाइमै आघोमुला, च्याबाम च्यामुला तर खाइमै आम्राङ्मुला,