Matthew 13:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर तिमीहरूचाहिँ कति धन्य हौ। तिमीहरूका आँखाले देख्छन् र कानले सुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्।
Nepali Tamang 2011
जमाहेन्से येशूसे ह्राङला चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे परमेश्वरग्याम मोलम याङ्ला, तिग्दा भिसम एनीगदेसे म्राङ्बाएनोन मुला थेःबाएनोन मुला।