Matthew 13:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरू ओइरिएर आए र उहाँको वरिपरि ठूलो घुइँचो लाग्यो। त्यसैले उहाँ एउटा नाउमा चढेर बस्नुभयो। मानिसहरूको घुइँचोचाहिँ तालको किनारामा नै उभिरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्नुभयो; अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए।
Nepali ERV (पवित्र बाइबल)
उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढनु भयो। सबै मानिसहरू चाहि किनारमा बसेका थिए।
Nepali Tamang 2011
ओच्छे थेरी म्हिला हुल मुबासेलमा येशू दोँगारी धन्छ्याजी। ओच्छे म्हिला हुल चा समुन्द्रला कुनीरीक्यार राप्सी चिजी।