Matthew 13:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि दृष्‍टान्‍त भन्‍नुभयो, “हेर, परमेश्‍वरको राज्‍य आफ्‍नो बारीमा राम्रो बिउ छर्ने एक जना मानिसजस्‍तो हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले फेरि तिनीहरूलाई अर्को दृष्‍टान्‍त सुनाउनुभयो: “स्‍वर्गको राज्‍य एक जना मानिसजस्‍तो हो, जसले आफ्‍नो खेतमा असल बीउ छर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो,
Nepali Tamang 2011
दोःसी येशूसे थेनीगदेदा उखान गिक सुङ्जी, “च्‍यागो, स्‍वर्गला य्‍हुल्‍सा ह्राङला बुरी ज्‍यबा ब्‍लु ढ्वबा म्‍हि ह्रङ्‌बान हिन्‍ना।