Matthew 13:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले भने, ‘कुनै शत्रुले यसो गरिदियो होला।’ नोकरहरूले सोधे, ‘त्यसो भए हामी गएर ती सामाहरू उखेलौं त?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“घरको मालिकले तिनीहरूलाई भन्यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘कुनै शत्रुले यसो गर्यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्ने तपाईं चाहनुहुन्छ?’
Nepali ERV (पवित्र बाइबल)
“त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’ ‘चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’
Nepali Tamang 2011
“जमाहेन्से दिमला मालिकसे थेनीगदेदा ‘खालै शत्रुसे चुह्रङ् लबा हिन्ना’ भिसी भिमा, नोकरगदेसे ‘थेह्रङ् भिसम ङनी निसी थे कोडोङ स्योइसी भ्याङ्गो?’ भिसी भिजी।