Matthew 13:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले मानिसहरूलाई सबै कुरा दृष्टान्तको रूपमै भन्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई दृष्टान्तबिना शिक्षा दिनुभएन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भीडलाई यी सबै कुराहरू दृष्टान्तहरूमा भन्नुभयो; उहाँले दृष्टान्तहरू प्रयोग नगरी तिनीहरूलाई केही भन्नुभएन।
Nepali ERV (पवित्र बाइबल)
येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन।
Nepali Tamang 2011
येशूसे म्हिला हुलदा जम्मान ताम उखानग्यामसे जे लोप्जी। उखान आसुङ्तेधोना थेनीगदेदा येशूसे तिगै ताम आलोप्नी।