Matthew 13:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्‍नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्‍टान्‍तको अर्थ बुझाइदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, ‘कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।’
Nepali Tamang 2011
जमाहेन्‍से थे म्‍हिला हुलदा ख्‍लासी येशू दिम न्‍हङरी फेप्‍जी। ओच्‍छे थेला चेलागदेएनोन दिम न्‍हङरी खसी, “बुरी फुइबा कोडोङ म्राला उखानना अर्थ घोना लसी पिन्‍गो” भिसी ङ्‌योइमा,