Matthew 13:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “राम्रो बिउ छर्ने मानिसचाहिँ मानव पुत्र हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्यो, त्योचाहिँ मानिसको पुत्र हो।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ज्यबा ब्लु ढ्वबा म्हि चा परमेश्वरसे पुइखबा म्हि हिन्ना।