Matthew 13:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्‍वरका राज्‍यका सन्‍तान हुन् र सामाचाहिँ दुष्‍टका सन्‍तान हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्;
Nepali ERV (पवित्र बाइबल)
संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्।
Nepali Tamang 2011
बु भिबा चा चु जम्‍बुलिङ हिन्‍ना ओच्‍छे ज्‍यबा ब्‍लु भिबा चा परमेश्‍वरला य्‍हुल्‍साला म्‍हिगदे हिन्‍ना, कोडोङ म्रा भिबा चा परमेश्‍वरदा बिरोध लबागदे हिन्‍ना।