Matthew 13:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिउ छर्दा केही बिउ बाटोमा पर्‍यो र चराहरूले आएर खाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए।
Nepali Tamang 2011
थे म्‍हिसे ब्‍लु ढ्वमा कोइ ब्‍लु ग्‍यामरी परब तजी, थे ब्‍लु चरागदे खसी चजी।