Matthew 13:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका सामुन्‍ने धर्मी ठहरिनेहरूचाहिँ आफ्‍ना पिता परमेश्‍वरको राज्‍यमा सूर्यजस्‍तै चम्‍केर बस्‍नेछन्। जसको कान छ, त्‍यसले सुनोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।
Nepali ERV (पवित्र बाइबल)
तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।
Nepali Tamang 2011
जमाहेन्‍से परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रबा म्‍हिगदे ह्राङला परमेश्‍वर आबाला य्‍हुल्‍सारी धिनी ह्रङ्नोन य्‍हाल य्‍हाल तसी चिला। जुन म्‍हिदा घोबा सेम मुला थेसे ज्‍यना लसी ङ्‌यान्‍सी घोउ।