Matthew 13:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“फेरि पनि परमेश्‍वरको राज्‍य त तालमा हानेको जालजस्‍तै हुन्‍छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे।
Nepali ERV (पवित्र बाइबल)
“स्वर्गको राज्य समुदमा हालेको एउटा महा जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे।
Nepali Tamang 2011
“थेह्रङ् लसीन स्‍वर्गला य्‍हुल्‍सा समुन्‍द्ररी रोप्‍बा घ्‍याङ ह्रङ्‌बान हिन्‍ना। थे घ्‍याङरी ल्‍हानान थरीला तार्ङागदे परब तला।