Matthew 13:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस संसारको आखिरी दिनमा पनि त्‍यस्‍तै नै हुनेछ। स्‍वर्गदूतहरू आएर परमेश्‍वरको अघि धर्मी ठहरिएका मानिसहरूबाट दुष्‍टहरूलाई छुट्ट्याएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युगको अन्‍त्‍यमा यस्‍तै हुनेछ, स्‍वर्गदूतहरूले आएर दुष्‍टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्,
Nepali ERV (पवित्र बाइबल)
जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।
Nepali Tamang 2011
चुह्रङ्‌नोन लसी परमेश्‍वरसे जम्‍बुलिङला जम्‍मान म्‍हिगदेला निसाफ लबा धुइरीनोन स्‍वर्गदूतगदे खसी ज्‍यबा गे लबा म्‍हिगदेदेन नइबा गे लबा म्‍हिगदेदा फेला।