Matthew 13:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति बिउचाहिँ ढुङ्गेनी जमिनमा पर्‍यो। अलिअलि मात्रै माटो भएकोले बिउ उम्रिन त चाँडै उम्रियो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले, ती चाँडै उम्रे।
Nepali ERV (पवित्र बाइबल)
केही बीऊहरुनभएको कारणले बीऊहरू चाडै उम्रनथाले जट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन।
Nepali Tamang 2011
कोइ ब्‍लु चा युङबाला घह्रङ मुबा सरी परब तजी, ओच्‍छे थेरी साप्रा ल्‍हाना आरेबासे लमा योनान फुइजी।