Matthew 13:53 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी दृष्टान्तहरू भनिसक्नुभएपछि येशू त्यो ठाउँ छोडेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी दृष्टान्तहरू बताइसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशूले यी दृष्टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अगि बढ्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाडनु भयो।
Nepali Tamang 2011
चु उखानगदे सुङ्सी जिन्माहेन्से येशू थेग्याम ह्राङला नाम्सारी फेप्जी।