Matthew 13:55 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनी तिनै सिकर्मीका छोरा होइनन्? यिनकी आमा पनि तिनै मरियम होइनन् र? याकूब, योसेफ, सिमोन र यहूदा यिनकै भाइहरू होइनन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम होइन? अनि यिनका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन् र?
Nepali ERV (पवित्र बाइबल)
यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्।
Nepali Tamang 2011
चु सिकर्मीला झा आहिन? चुला आमा मरियम ओच्छे आलेगदे याकूब, योसेफ, सिमोनदेन यहूदा आहिन?