Matthew 13:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर गहिरोसँग जरा हाल्‍न नसकेकाले घाम लाग्‍दा बिरुवा ओइलाएर सुक्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब घाम लाग्‍यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।
Nepali ERV (पवित्र बाइबल)
तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढदै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्।
Nepali Tamang 2011
तर साप्रा ल्‍हाना आरेबासे लमा थेला टा नुप्‍ना निआम्‍याङ्नी। थेतबासेलमा धिनीसे क्रोसी थे दोङ सिजी।