Matthew 13:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कति बिउ भने मलिलो माटोमा पर्‍यो अनि बढेर कुनैबाट सय गुणा, कुनैबाट साठी गुणा र कुनैबाट तीस गुणा बढी उब्‍जाउ भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू बिउहरूचाहिँ असल जमिनमा परे; जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्‍न फलाए।
Nepali ERV (पवित्र बाइबल)
अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए।
Nepali Tamang 2011
कोइ ब्‍लु चा ज्‍यबा सरी परब तसी फुइजी, ओच्‍छे कोइ दोङरी दोब्‍बर, कोइ दोङरी तेब्‍बर, कोइ दोङरी चौबरधोना रोजी।