Matthew 14:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला गालीलमा राज्‍य गर्ने हेरोदले येशूको बारेमा सुने अनि उनले आफ्‍ना भारदारहरूलाई भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए।
Nepali Tamang 2011
थे धुइरी गालील अञ्‍चलरी शासन लबा हेरोदसे येशूसे लबा उदेकला गेला बारेरी थेःजी।