Matthew 14:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूले भने, “हामीहरूसँग त जम्मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले भने, ‘तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे येशूदा “ङन्देन छ्याम गोर ङा गेङदेन गोर न्ही तार्ङा भन्दा अर्गु तिगै आरे” भिसी भिजी।