Matthew 14:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यिनी त मारिएका बप्तिस्मा दिने यूहन्ना नै हुन्! उनी फेरि बिउँतेर आएका होलान्। त्यसैले त यिनले यस्ता शक्तिशाली कामहरू गर्दछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्ना भारदारहरूलाई भने, “उनी बप्तिस्मा-दिने यूहन्ना हुन्। उनी मृतकबाट जीवित भएका छन्। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्तिस्मा दिने यूहन्ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
हेरोदले आफ्ना नोकहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।’
Nepali Tamang 2011
जमाहेन्से थेसे ह्राङला गे लबागदेदा “थे म्हि बप्तिस्मा पिन्बा यूहन्ना हिन्ना। थे सिबाग्याम सोसी खबा हिन्ना। थेतबासेलमान थेसे चुह्रङ्बा उदेकला गेगदे लबा हिन्ना” भिसी भिजी।