Matthew 14:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वास्‍नी मानिस र केटा-केटीहरूबाहेक लोग्‍ने मानिसहरू मात्रै पाँच हजार जति थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।
Nepali Tamang 2011
थेरी गेङ चबा म्‍हिगदे म्रिङम्‍हेमेदेन कोलागदे बाहेकनोन हजार ङा ह्रेम्‍फेबेगदे मुबा।