Matthew 14:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई बिदा गरिसकेपछि उहाँ एक्लै प्रार्थना गर्न माथि डाँडामा जानुभयो। रात पर्यो र येशू एक्लै डाँडामा हुनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़लाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्लनुभयो। साँझ पर्दा उहाँ एकलै त्यहाँ हुनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो,
Nepali ERV (पवित्र बाइबल)
मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो।
Nepali Tamang 2011
म्हिगदे पुइसी जिन्माहेन्से येशू ह्राङ गिक जे प्रार्थना लबारी गङरी फेप्जी। थेरी ङ्यसेधोनान येशू गिक जे मुबा।