Matthew 14:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले आफ्‍ना भाइ फिलिपकी स्‍वास्‍नी हेरोदियासको कारणले गर्दा हेरोदले यूहन्‍नालाई बाँधेर थुनामा राखेका थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हेरोदले आफ्‍नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्‍नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्‍नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसअघि हेरोदले युहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई सांग्लोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्।
Nepali Tamang 2011
हेरोदसे ह्राङला आले फिलिपला म्रिङ हेरोदियाससे लमा ङाच्‍छा यूहन्‍नादा झ्‍याल्‍खानरी झाङ्मुबा।