Matthew 14:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब नाउमा भएका चेलाहरू सबैले उहाँको पाउमा घोप्‍टो पर्दै भने, “साँच्‍चै तपाईं त परमेश्‍वरकै पुत्र पो हुनुहुँदो रहेछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डुङ्गामा हुनेहरूले उहाँलाई दण्‍डवत्‌ गरे, र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब डुङ्गामा हुनेहरूले “साँच्‍चै तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ” भने, र उहाँलाई दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से दोँगारी मुबा चेलागदेसे येशूदा फ्‍या लसी, “ह्राङ पक्‍कान परमेश्‍वरला झा हिन्‍ना” भिसी भिजी।