Matthew 14:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँका मानिसहरूले येशू नै हुनुहुन्‍छ भनेर उहाँलाई चिनिहाले। त्‍यसकारण तिनीहरूले वरिपरि गाउँभरिका बिरामीहरूलाई बोलाएर येशूकहाँ ल्‍याए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए।
Nepali ERV (पवित्र बाइबल)
त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए।
Nepali Tamang 2011
थे ग्‍लाला म्‍हिगदेसे येशूदा ङोसेमाहेन्‍से क्‍यारमारला नाम्‍साला म्‍हिगदेदा येशू फेप्‍खजी भिसी पाङ्सी पिन्‍जी। जमाहेन्‍से म्‍हिगदेसे आखम्‍बा म्‍हिगदे जम्‍मादान येशू मुबा ग्‍लारी भसी,