Matthew 14:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेको हुनाले हेरोदले उनलाई मार्न पनि खोजेका थिए। तर उनी मानिसहरूदेखि डराए किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदले यूहन्नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे। किनकि तिनीहरूले यूहन्नालाई एक अगमवक्ता भनी मान्दथे।
Nepali ERV (पवित्र बाइबल)
तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यूहन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए।
Nepali Tamang 2011
थेतबासेलमा हेरोदसे यूहन्नादा साइबारी म्हाइमुबा। तर हेरोद म्हिगदे म्राङ्सी लोङ्मुबा। तिग्दा भिसम म्हिगदेसे बप्तिस्मा पिन्बा यूहन्नादा अगमवक्ता हिन्ना भिसी भिमुबा।