Matthew 14:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उनले शपथ हाल्‍दै केटीलाई भने, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसो हुँदा तिनले त्‍यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए।
Nepali ERV (पवित्र बाइबल)
अनि उसले चाहेकी कुनै पनि चीज दिने वजन हेरोदले दिए।
Nepali Tamang 2011
थेतबासेलमा हेरोदसे थेदा “एसे जे ह्रीबा थेनोन पिन्‍ना” भिसी कबुल लजी।