Matthew 14:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर हेरोद चिन्‍तामा परे। तर त्‍यतिका पाहुनाहरूका अगाडि शपथ हालेको हुनाले उनले छोरीको इच्‍छा पूरा गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा शोकित भए तापनि आफ्‍ना शपथ र अतिथिहरूको कारण तिनले त्‍यसै गर्ने हुकुम दिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए।
Nepali ERV (पवित्र बाइबल)
राजा हेरोद खूबै दुखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए।
Nepali Tamang 2011
जमाहेन्‍से हेरोद ग्‍लेदा ल्‍हानान दुख ङ्‌हम्‍जी। तसैनोन ह्राङला डोन्‍बोगदेला ओन्‍छाङरी जे ह्रीसै पिन्‍ना भिसी घ्रान फाबासे लमा थेसे भिबा ह्रङ्नोन लउ भिसी सिपाहीगदेदा कुल्‍जी।