Matthew 15:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले मानिसहरूको धुइरोलाई बोलाएर भन्‍नुभयो, “मेरो कुरा मन लगाएर सुन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सुन र बुझ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “सुन र बुझ।
Nepali ERV (पवित्र बाइबल)
येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे म्‍हिला हुलदा ह्राङ मुबा ग्‍लारी ङ्‌योइसी, “ङाइ पाङ्बा ताम तिग चीम भिसी एनीगदेसे घोबारी म्‍हाइगो।