Matthew 15:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछिबाट चेलाहरूले आएर उहाँलाई भने, “के तपाईंले थाहा पाउनुभयो? तपाईंले भन्नुभएको कुराले गर्दा फरिसीहरू रिसाए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा भयो?”
Nepali ERV (पवित्र बाइबल)
तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”
Nepali Tamang 2011
जमाहेन्से चेलागदे येशू मुबा ग्लारी खसी “ह्राङला ताम थेःसी फरिसीगदे ह्राङदेन छ्याम बोमो खबा ताम ह्राङदा था मुला?” भिसी पाङ्जी।