Matthew 15:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको वास्‍ता नगर, तिनीहरू त अन्‍धाहरूका अन्‍धा अगुवा हुन्। एउटा अन्‍धाले अर्को अन्‍धालाई डोर्‍यायो भने के दुवै खाडलमा पर्दैनन् र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई छोडिदेओ, ती अन्‍धा अगुवाहरू हुन्‌। अन्‍धाले अन्‍धालाई डोर्‍यायो भने, ती दुवै खाल्‍डोमा पर्नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई छोडिदेओ; ती दृष्‍टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउँछ भने दुवै खाडलमा पर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेदा तिगै पाङ्आतोः। थेनीगदे मी आम्राङ्बा म्‍हिगदेदा लोप्‍बा मी आम्राङ्बा म्‍हिगदे हिन्‍ना। थेतबासेलमा मी आम्राङ्बा म्‍हिसे मी आम्राङ्बादान चुङ्सी भोर्सम न्‍हीनोन व्‍हाङरी ताइला।”