Matthew 15:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई थाहा छैन र? मानिसको मुखबाट भित्र पसेको कुरा त त्‍यसको पेटमा पुग्‍छ अनि पछि शरीरबाट निस्‍केर जान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्‍छ त्‍यो पेटमा गइहाल्‍छ, र बाहिर निस्‍किहाल्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ।
Nepali Tamang 2011
चबा स्‍हे चमाहेन्‍से फोरी धोमुला। ओच्‍छे फोग्‍यामसेनोन मङग्‍यार थोन्‍मुला भिबा ताम एनीगदेदा था आरे?