Matthew 15:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिसको मुखबाट निक्‍लने कुरा उसको मनबाट आएको हुन्‍छ। यी नै कुराहरूले उसलाई अशुद्ध पार्छन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्‍कन्‍छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ।
Nepali ERV (पवित्र बाइबल)
मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ।
Nepali Tamang 2011
तर म्‍हिला सेमरी जुन ताम मुला थेनोन ताम सुङग्‍याम थोन्‍मुला, ओच्‍छे थेनोन तामसे म्‍हिदा न्‍होङ्ना लमुला।