Matthew 15:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूलाई अशुद्ध पार्ने कुराहरू यी नै हुन्। तर हात नचोख्‍याई खाँदैमा त मानिस अशुद्ध हुँदैन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुराहरूले चाहिँ मान्‍छेलाई अशुद्ध पार्छन्‌। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छ, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”
Nepali ERV (पवित्र बाइबल)
यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”
Nepali Tamang 2011
चु जम्‍मान तामसे चा म्‍हिदा न्‍होङ्ना लमुला। तर या आख्रुना चसी म्‍हिदा न्‍होङ्ना आलमुला।”