Matthew 15:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू त्यो ठाउँ छोडेर टुरोस र सीदोन सहरतिर जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशू त्यहाँबाट निस्कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकातिर जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशु त्यो ठाउँ छोडेर जानु भयो अनि टायर र सिडोनका क्षेत्रतिर जानुभयो।
Nepali Tamang 2011
जमाहेन्से येशू थे शहर ख्लासी टुरोसदेन सीदोन भिबा ग्लारीक्यार फेप्जी।