Matthew 15:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले भन्नुभयो, “म त खालि हराएका भेडाजस्तै भएका इस्राएल जातिका मानिसहरूकहाँ मात्रै पठाइएको हुँ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्ति मात्र पठाइएको हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “म त इस्राएली घरानाका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, ‘इस्राएलका हराएको भेडाको निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।’
Nepali Tamang 2011
जमाहेन्से येशूसे थे म्रिङम्हेमेदा “च्यागो, परमेश्वरसे ङादा म्हाबा ग्यु ह्रङ् तसी चिबा इस्राएलला म्हिगदेला लागिरी जे पुइखबा हिन्ना” भिसी सुङ्जी।