Matthew 15:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले भन्नुभयो, “आफ्ना बालबच्चाहरूको खानेकुरा खोसेर कुकुरहरूलाई दिनु ठीक हुँदैन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अगि फालिदिनु उचित होइन।”
Nepali ERV (पवित्र बाइबल)
उहाँले जवाफ दिनु भयो, “नानीहरूको रोटी कुकुरलाई दिनु असल हुन्छ त?”
Nepali Tamang 2011
जमाहेन्से येशूसे थे म्रिङम्हेमेदा “च्यागो, कोलागदेदा पिन्तोःबा गेङ नगीदा पिन्बा ठीक आहिन” भिसी सुङ्मा,