Matthew 15:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनले भनिन्, “हो हजुर, त्यो त ठीकै हो! तर कुकुरहरूले पनि त आफ्ना मालिकहरूले खाँदा झरेका टुक्राहरू खान्छन् नि!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस स्त्रीले भनी, ‘हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।”
Nepali Tamang 2011
थे म्रिङम्हेमेसे “हिन्ना प्रभु, तर नगीसेनोन थेला दोप्तासे चमा सरी ताइबा भ्राइभ्रुइ मी चम्याङ्मुला” भिसी भिजी।