Matthew 15:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू त्यो ठाउँ छोडेर गालील तालको किनारै-किनार गएर डाँडामा उक्लनुभयो र त्यहाँ बस्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनार भएर जानुभयो, र पहाड़माथि उक्लेर त्यहाँ बस्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारै-किनारा भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढनु भयो र त्यहाँ बस्नुभयो।
Nepali Tamang 2011
जमाहेन्से येशू थे ग्ला ख्लासी गालील समुन्द्रला कुनीग्याम गङरी फेप्सी धन्छ्याजी।