Matthew 15:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले सोध्नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्?” “सात वटा रोटी र केही स-साना माछा मात्र छन्!” तिनीहरूले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले भने, “सात वटा रोटी र केही ससाना माछा छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले जवाफ दिए “सात वटा र स-साना केही माछाहरू।”
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?” चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।’
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदेदेन छ्याम गेङ गाते मुला?” भिसी ङ्योइमा, थेनीगदेसे “ङन्देन छ्याम गोर निस गेङदेन जजाबा तार्ङागदे जजाकी मुला” भिसी भिजी।