Matthew 15:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उहाँले ती रोटी र माछाहरू लिएर परमेश्‍वरलाई धन्‍यवाद चढाउनुभयो। रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिँदै बाँड्‍न लगाउनुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले ती सात रोटी र माछा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति माँगे ताकि तिनीहरूको बिमार जाति होस्।: 1-23)
Nepali Tamang 2011
येशूसे गोर निस गेङदेन तार्ङा थोसी परमेश्‍वरदा धन्‍यवाद पिन्‍जी। ओच्‍छे गेङ क्‍युइसी चेलागदेदा पिन्‍जी। जमाहेन्‍से चेलागदेसे म्‍हिगदेदा भो लसी पिन्‍जी।